काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधिसभा पूनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । केसीले संविधानप्रति कटिबद्ध भएको सरकारले अदालतलाई प्रत्यक्ष चूनौति दिने किसिमले प्रतिनिधिसभा विघटन गर्नु हुँदैनथियो भन्ने धारणा राखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]