विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको माग गर्दै पूर्वन्यायाधीश केसी सर्वोच्च जाने

९ चैत, काठमाडौं । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न खोजिएको भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी आज सर्वोच्च अदालत जाने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश हरि फूयालको एकल इजलासले १७ भदौं २०७८ मा जारी गरेको आदेशले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजिएको भन्दै त्यसको खारेजीको माग राखी केसीले २९ भदौं […]

सम्बन्धित सामग्री

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लब नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताएका हुन् । ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, […]

निर्वाचन आचारसंहिताले  विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको एमालेको आरोप

संविधान र कानुनअनुकूल हुने गरी आचारसंहिता संशोधनको माग  प्रमुख प्रतिपक्ष दल एमालेले निर्वाचन आचारसंहिताले विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक कुण्ठित गर्न खोजेको भन्दै सच्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगका...

गृहकाे विज्ञप्तिबारे मानव अधिकार आयोग - अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा गएको साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका घटना तथा एमसीसीलगायतलाई लिएर भइरहेका आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा ध्यानाकर्षण भएको आयोगले जनाएको हो । गृह मन्त्रालयबाट भर्खरै प्रकाशित विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको हो...

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग

काठमाडौं : गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ।आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दार्चुलाका जयसिंह धामी प्रकरण तथा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भैरहेको आन्दोलनलाई लक्षित गरी सरकारले प्रकाशित गरेका विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।गृह मन्त्रालयले भदौ १८ र २

मानव अधिकार आयोगले सरकारलाई भन्यो : विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको भन्दै आपत्ति जनाएको छ ।आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दार्चुलाका जयसिंह धामी प्रकरण तथा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भैरहेको आन्दोलनलाई लक्षित गरी सरकारले प्रकाशित गरेका विज्ञप्तिहरुबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गृह मन्त्रालयबाट मिति २०७८ भदौ १८ र २० गते ‘मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित

गृह मन्त्रालयको विज्ञप्तिप्रति सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

अदालतको अवहेलना भर्सेस अभिव्यक्ति स्वतन्त्रता

१८ माघ, काठमाडौं । संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिएको छ । संवैधानिक प्रावधानअनुसार प्रत्येक नागरिकलाई कुनै सार्वजनिक महत्वको विषयमा आफूलाई लागेको विचार, दृष्टिकोण र धारणा बिनाअवरोध र हस्तक्षेप अभिव्यक्त गर्न पाउने अधिकार छ । तर, अदालतमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बोल्ने केही पूर्वप्रधानन्याधीशलाई अवहेलनाको मुद्दा लगाइएपछि अभिव्यक्ति स्वतन्त्रता […]