निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको सम्मान गर्न नागरिक अगुवाहरूको अपिल (विज्ञप्तिसहित)

काठमाडौं । नागरिक समाजका अगुवाहरूले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको सम्मान गर्न आग्रह गरेका छन् । पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व न्यायाधीश बलराम केसी, मानवअधिकारकर्मी बलराम केसी, पत्रकारद्वय कनकमणि दीक्षित र तारानाथ दाहाल तथा अधिवक्ताद्वय गीता संग्रौला पाठक र राजप्रसाद चापागाईँले विज्ञप्ति […]

सम्बन्धित सामग्री

मोन्टि देसाइलाई नागरिक नायक सम्मान २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।...

विशेष नागरिक पुरस्कार तथा सम्मान प्रदान

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग व

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रदान

भुटानले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ। भुटानको प्रधानमन्त्री कार्यालय (पिएमओ)ले फेसबुक पोस्टमा 'महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलंकार,...

मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान दिइनेछ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको हो ।भुटानका प्रधानमन्त्री कार्यालयको फेसबुक पानामा जारी एक बयानमा भनिएको छ –महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान नगादाग पेल गी खोरलोद्वारा सम्मानित गरिने खबर सुनेर निकै खुसी लाग्यो ।महामहिमले आफ्नो सम्बोधनमा कुनै शर्त बिना छिमेकी देशसँग दोस्ती र विशेष रुपमा महामारीका बेला मद्दतका लागि गरिएका उनको प्रयासको उल

भुटानद्वारा मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रदान

थिम्पु [भुटान], २ पुस: भुटानले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान, नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ। भुटानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले फेसबुक पोस्टमा, “महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलङ्कार, न्गाडाग पेल गी खोर्लोको लागि उच्चारण गरेको सुन्दा धेरै खुसी लाग्यो।” भनी उल्लेख गरेको छ । अवार्ड प्रदान गर्ने क्रममा […]

पोखरामा ज्येष्ठ नागरिक दिवसमा ७१ जनालाई सम्मान

ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रमका राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमाबुवा नै ईश्वरको रूप रहेको बताए । घरमा रहेका बयोवृद्ध साक्...

ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान कार्यक्रम

काठमाडौं, १६ असार । ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी सम्मान सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह […]

ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारी सम्मान कार्यक्रमको आयोजना गरेको छ ।७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालन पोषण गर्ने बुहारीलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको हो ।समाजको […]

ज्येष्ठ नागरिक समाज माकलबारीले गर्‍यो ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान गरेको छ ।  ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरूलाई समाजले शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको हो । ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरूमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।  समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्...

नेविसंघका सचिवले गरे ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान

नेपाल विद्यार्थी संघ खोटाङका सचिव राजदेस राईले ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम गरेका छन्।...