यस्तो छ फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीवार फिल्मको पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा लाखे नाँच नाच्दा लगाइने मुकुन्डो लगाएका चार जनालाई देख्न सकिन्छ। मुकुन्डो लगाएका व्यक्तिहरूको पछाडि अर्पन थापा पनि पोस्टरमा अटाएका छन्। फिल्ममा सौगात र अर्पनसँगै अनुपविक्रम शाही, आर्यन अधिकारी,…

सम्बन्धित सामग्री

‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण ब्यानर लामा

फिल्म ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं।‌ आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् । सिनेमाका सार्वजनिक ३ पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई स्थान दिइएको छ भने एक पोस्टरमा कोशिस र गौरव छन् । सिनेमाको सार्वजनिक पोस्टरले दर्शकमा उत्सुकता […]

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

फिल्म ‘पिएस -१’ ले रिलिज अगावै आधा लगानी उठायो

एजेन्सी । ५ सय करोडको लगानीमा बनेको दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेल्भन’ (पिएस -१)ले रिलिज अगाडी नै आधा लगानी उठाइसकेको छ । निर्देशक मणि रत्नमको यो फिल्म को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर प्रतिक्षासँगै भारतीय दर्शकको उत्सुकता बढेको छ । भारतीय सञ्चार माध्यामका अनुसार यो दक्षिण भारतको ठूलो बजेटमा बनेको फिल्म हो । […]

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बुधवारबाट इन्द्रजात्रा सुरु भइसकेको छ। मजिपा लाखे आजु, सव भक्कु र पुलुकिसी हिजैबाट निस्किएका छन्। भोलि जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुँदैछ।  इन्द्रजात्राको रमझमबिच 'लाखे आजु' फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा मजिपा लाखे आजुल‍े नृत्य गरिरहेको तस्विरसहित र मुख्य कलाकार…

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो। आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा…

महजोडी अभिनित ‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मलाई आगामी कात्तिक ११ गते अर्थात भाईटिकाको भोलिपल्ट देखि प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको […]

शाहरुख अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक, पोस्टर कपी गरेको आरोप

शाहरूख खान अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। शाहरूखले फिल्म क्षेत्रमा ३० वर्ष पूरा गरेको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टरलाई शाहरुखले ट्विटरमा सेयर गरेका छन्। पोस्टर देखेर उनका फ्यानहरू निकै उत्साहित छन् भने पोस्टरमाथि एक आरोप पनि लागेको छ। फर्स्टलुक पोस्टरमा खान हातमा मेसिन गन लिएर पछाडिबाट…

खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा खगेन्द्रका साथै अनुप बराल, मेनुका प्रधान र मलिका महतलाई स्थान दिइएको छ। खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को…

‘गणपति’ को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौँ– भगवान र मानिसबीचको फरक देखाउने बताइएको नेपाली फिल्म ‘गणपति’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा रिलिज गरिएको पोस्टरमा मानिस र हामीले भगवान मान्ने गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ । सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता मुकून भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख अभिनय रहेको छ […]