‘गणपति’ को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौँ– भगवान र मानिसबीचको फरक देखाउने बताइएको नेपाली फिल्म ‘गणपति’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा रिलिज गरिएको पोस्टरमा मानिस र हामीले भगवान मान्ने गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ । सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता मुकून भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख अभिनय रहेको छ […]

सम्बन्धित सामग्री

‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण ब्यानर लामा

‘बोक्सीको घर’ को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं- अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बैशाख १४ गते रिलिज हुने सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टर पूर्णरूपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरूपमा डिजाइन गरिएको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा […]

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति ९अटिजम०को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ। पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि […]

चलचित्र ‘गोर्खा वारियर’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले मंगलबार चलचित्रको तीनवटा पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा विजय लामा, रितेश चाम्स, रियर राईलगायतका कलाकार चित्रण छन् । चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय […]

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक

नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बुधवारबाट इन्द्रजात्रा सुरु भइसकेको छ। मजिपा लाखे आजु, सव भक्कु र पुलुकिसी हिजैबाट निस्किएका छन्। भोलि जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुँदैछ।  इन्द्रजात्राको रमझमबिच 'लाखे आजु' फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा मजिपा लाखे आजुल‍े नृत्य गरिरहेको तस्विरसहित र मुख्य कलाकार…

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो। आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा…

महजोडी अभिनित ‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मलाई आगामी कात्तिक ११ गते अर्थात भाईटिकाको भोलिपल्ट देखि प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको […]

शाहरुख अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक, पोस्टर कपी गरेको आरोप

शाहरूख खान अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। शाहरूखले फिल्म क्षेत्रमा ३० वर्ष पूरा गरेको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टरलाई शाहरुखले ट्विटरमा सेयर गरेका छन्। पोस्टर देखेर उनका फ्यानहरू निकै उत्साहित छन् भने पोस्टरमाथि एक आरोप पनि लागेको छ। फर्स्टलुक पोस्टरमा खान हातमा मेसिन गन लिएर पछाडिबाट…

यस्तो छ फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीवार फिल्मको पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा लाखे नाँच नाच्दा लगाइने मुकुन्डो लगाएका चार जनालाई देख्न सकिन्छ। मुकुन्डो लगाएका व्यक्तिहरूको पछाडि अर्पन थापा पनि पोस्टरमा अटाएका छन्। फिल्ममा सौगात र अर्पनसँगै अनुपविक्रम शाही, आर्यन अधिकारी,…

'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं: हाँस्य टेलिश्रिखंला 'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। होलीको अवसर पारेर टेलिसिरियलको फस्टलुक सार्वजनिक गरिएको हो। फर्स्टलुकमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपि पुडासैनीलाई देख्न सकिन्छ। सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन्। सिरियलले राजनीतिक विकृति विसंगति, नेपाली समाजमा घटेका यथार्थ…