खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा खगेन्द्रका साथै अनुप बराल, मेनुका प्रधान र मलिका महतलाई स्थान दिइएको छ। खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को…

सम्बन्धित सामग्री

सञ्जय लीला भन्सालीको ‘हिरामण्डी’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । चर्चित बलिउड निर्देशक संजय लीला भन्सालीले आफ्नो नयाँ वेब सिरिज ‘हिरामण्डी’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । नेटफ्लिक्समा सार्वजनिक हुने उक्त वेब सिरिजको फर्स्ट लुक भिडियोमा अभिनेत्री मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र सोनाक्षी सिन्हाको झलक देखाइएको छ । शनिबार सार्वजनिक उक्त भिडियोमा सबै अभिनेत्रीहरू पहेँलो पोशाकमा शाही लुकमा […]

‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् । भिडियोमा अक्षय छत्रपति शिवाजी महाराजको भूमिकामा देखिएका हुन् । उनले पहिलाे पटक मराठी फिल्ममा डेब्यु गरेका छन् । अक्षयलाई यो नयाँ भूमिकामा देखेर उनका फ्यानहरू भने निकै उत्साहित भएका छन् । अक्षयले फिल्मको फर्स्ट […]

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रका स्टार वरुण र कृतिले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । योसँगै चलचित्रको ट्रेलरको रिलिज मिति पनि तोकिएको छ । वरुण र कृतिले सोमबार आफ्नो इन्स्टाग्राम सार्वननिक गरेको उक्त चलचित्रको फर्स्ट […]

आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज

एजेन्सी, ९ असोज । बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन । फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन […]

चलचित्र ‘थ्याङ्क गड’बाट अजय देवगनको फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’बाट फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रको फर्स्ट लुक सँगै चलचित्रको ट्रेलर मिति पनि सार्वजनिक भएको छ । अजयले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत आगामी चलचित्र ‘थ्याङ्क गड’ मा आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन् । अजयले सार्वजनिक गरेको पोस्टरमा उनी सिंहासनमा बसेको देखिन्छ । […]

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ- नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ । पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीन जना साथीलाई […]

सैफ खानको ‘विक्रम वेधा’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी, १३ फागुन । बलिउड अभिनेताहरु ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाको विक्रम अर्थात सैफको फर्स्ट लुक सार्वजनिक भएको छ । यो जानकारी फिल्मका लेखक निर्देशक स्वयम् पुष्कर र गायत्रीले दिएका हुन् । सैफको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘विक्रम वेधाको विक्रमको एक्सक्लुसिभ लुक यहाँ छ । फिल्म सेप्टेम्बर ३० […]

‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक

अस्ट्रेलियामा बनेको फिल्म‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर फिल्मको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए। हलिउड...

अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

२१ पुस, काठमाडौं । अस्ट्रेलियामा बनेको नेपाली चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर चलचित्र हो । कोरोना महामारीले विश्वग्रस्त भएपनि नेपाली चलचित्र निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उद्देश्य राखेर ‘पर्पला’ निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए । अष्ट्रेलियामा बस्ने […]