फिल्म ‘पिएस -१’ ले रिलिज अगावै आधा लगानी उठायो

एजेन्सी । ५ सय करोडको लगानीमा बनेको दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेल्भन’ (पिएस -१)ले रिलिज अगाडी नै आधा लगानी उठाइसकेको छ । निर्देशक मणि रत्नमको यो फिल्म को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर प्रतिक्षासँगै भारतीय दर्शकको उत्सुकता बढेको छ । भारतीय सञ्चार माध्यामका अनुसार यो दक्षिण भारतको ठूलो बजेटमा बनेको फिल्म हो । […]

सम्बन्धित सामग्री

घाटाको व्यापारमा लगानीको ओइरो : नयाँ वर्षसम्मै फिल्म रिलिज क्यालेन्डर प्याक

कोरोनापछि नेपाली फिल्मको व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । यो वर्ष वैशाखदेखि कात्तिकसम्म ७ महिनामा करिब तीन दर्जन बढी फिल्म रिलिज भए । रिलिज भएको मध्ये लगानी सुरक्षित गर्न भने जम्मा ६ फिल्म मात्र सफल भए, जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ हुन् । अरु फिल्मको लगानी बालुवामा पानी भयो ।फिल्ममा करोडौँको लगानी स्वाहा भएपनि मंसिरको चौथो सातादेखि नयाँ वर्षसम्म रिलिज क्यालेन्डर

वर्ष २०७९ को ६ महिना : चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

काठमाडौं । कोरोना महामारीपछि रिलिज भएका चार नेपाली फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे । वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा […]

लगातार तीन फिल्म फ्लप भएपछि अक्षयकुमार भन्छन्- सबै मेरै गल्ती हो

पछिल्लो समय बलिउड फिल्म फ्लप हुने क्रम बढ्दो छ। ठूला बजेटका फिल्महरूले पनि  लगानी उठाउन नसकिरहेको अवस्था छ। ११ अगस्टमा रिलिज भएको अक्षयकुमारको फिल्म 'रक्षाबन्धन'  बक्सअफिसमा कमजोर साबित भएको छ। यस फिल्मले हालसम्म ४० करोड भारतीय रूपैयाँ मात्रै व्यापार गरेको छ। 'रक्षाबन्धन' मात्रै होइन यसैवर्ष प्रदर्शनमा आएका अक्षयकुमारका फिल्महरू 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' समेत…

नेपाली फिल्म : लगानी स्वाहा, कलाकार मात्र मालामाल

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको लगानी ‘बालुवामा पानी’सरह भइरहेको छ । एक दुई चलचित्र छोडेर भन्ने हो भने अधिकांशका लगानी ‘स्वाहा’ भएका छन् तर पनि फिल्म निर्माणको क्रमले रफ्तार लिइरहेकै छ । अझ नयाँ शैलीका साथ चलचित्र निर्माण हुने क्रममा बढ्दो छ ।कोरोना महामारीको वर्षलाई छोडेर हेर्ने हो भने नेपाली फिल्म बजारमा वार्षिक कम्तीमा ७० र बढीमा १२० फिल्म रिलिज भएको देखिन्छ । व्यावसायिक रूपमा सफल नभए पनि चलचित्र निर्माणमा बढ्दो ‘क्रेज’ ले अनेक प्रश्न उब्जाउने गर

अक्षय कुमारको फिल्म हलमा नआउने

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरु लगातार असफल छन् । बेल बटम , बच्चन पाण्डे , सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कम्जोर अंकमा छ । उनी अभिनित फिल्महरु हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए । यसैकारण हुन सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ […]

हलमा नआउने भयो अक्षयको फिल्म

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरू लगातार असफल छन्। बेल बटम, बच्चन पाण्डे, सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कमजोर अंकमा छ । उनी अभिनीत फिल्महरू हाइप ठिकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए। यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत […]

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं :  दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको  पनि अभिनय देख्न सकिन्छ।निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको

सलमानले 'अन्तिम' फिल्म हेर्न पुगेका फ्यानलाई भने : हलभित्र पटाका नपड्काउनुस्

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ गत शुक्रवारदेखि रिलिज भयो। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमान खानकै लगानी रहेको छ। एक्सन जनराको यो फिल्मलाई समीक्षक तथा दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ। रिलिज भएको पहिलो दिनमा फिल्मले करिब साढे ४ करोडको व्यापार गरेको थियो। यस साता पनि…

सत्यम : ६ करोडमा फिल्म, २ करोड प्रचार !

नेपाली फिल्मको बजार अहिले शून्य अवस्थामा छ । कोरोनाको कारण बन्द फिल्महरु खुलेपनि नेपाली फिल्महरु अझै रिलिज हुन सकेको छैन । दर्शक नहुने डरले निर्माण सम्पन्न भएका फिल्म समेत निर्माताले त्यसै थुपारेर राखेका छन् । त्यसरी थुप्रिएर रहेका फिल्ममा ६०,७० लाखदेखि दुई करोड माथिसम्मको लागतमा तयार भएका छन् ।फिल्म रिलिज कहिले हुन्छ ?, रिलिज भएपनि लगानी सुरक्षित हुन्छ हुँदैन यसै भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि करिब ८ करोड खर्च गरेका फिल्म ‘सत्यम्’ निर्माणमा तम्सिएका छन् निर्देशक शंकर कार

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए ।पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक प्रदर्शनमा आउँन नसकेको फिल्म अहिले डिजिटल रिलिज गर्न लागिएको हो । ‘फिल्म विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो’ न