पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ बिर्घास्थित लुम्छाका लीलबहादुर दमैलाई आर्थिक सहयोग जुटेको छ।ढाडको बिरामीका साथै दुवै खुट्टा नचल्ने र मिर्गाैलामा समस्या भएका उनलाई ५५ हजार नगद सहयोग जुटेको हो। थाहाखबर पाल्पाका समाचारदाता मिलन विश्वकर्माको पहलमा उक्त रकम जुटेको छ।विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा बिरामी लीलबहादुरको अवस्थाबारे लेखेका थिए। स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ बिर्घास्थित घरबारीमा घर भई अमेरिकाको टेनेसी बस्दै आएका मोहन पाण्डेयले ४० हजार सहयोग पठाएका छन्।यस्तै