खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको छ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ । तीन चौथाइ बालबालिकाले खेलकुदमा दुव्र्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ । युरोपेली संघद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा …