महिलाको भित्री बस्त्र झ्यालमा झुण्ड्याएर मानसिक तनाव दिन थालेपछि…

दाङ – महिलामाथि हुने हिंसा कस्ता होलान्? सटिक जवाफ आउन सक्छ- शारीरिक र मानसिक। शारीरिक हिंसाको त चोट लागेको घाउबाट थाहा पाउन सकिन्छ तर, मानसिक हिंसा भएको कसरी थाहा पाउने? दाङमा प्रहरीले यस्तै महिलामाथि भएका मानसिक हिंसाको घटनामा अनुसन्धान गरेर पीडकलाई कानुनी कठघरामा उभ्याउन सफल भएको छ। घटना हो, लमहीको। बजारको एउटा चोकमा किशोरीको घर […]

सम्बन्धित सामग्री

स्वास्थ्य नष्ट गर्ने मानसिक तनाव

एकजना गृहिणी जो बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान समयमा दूध आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, धोबीले समयमा लुगा ल्याएन, बच्चाको स्कुलको बस छुट्यो,भान्सामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्‌को घडी हरायो जस्ता दैनिक […]

मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेको छु: सन्दीप लामिछाने

आइतबार राति सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै सन्दीपले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण नेपाल आउन नसकेको बताएका छन्।

सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव दिने एकजनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ०३. टाँकु बस्ने वर्ष २९ को मोहन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।   उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको...

मानसिक तनाव व्यवस्थापन

मानसिक तनाव धेरै रोगहरुको प्रमुख कारण हो । उच्च रक्तचाप, मधुमेह, हृदयघात हुनुका पछाडि मानसिक तनावको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यस्ता रोगहरुलाई नियन्त्रणमा राख्न सजिलो हुन्छ । स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो । मानसिक तनावबाट मुक्ति व्यवस्थित जीवनशैलीको एक महत्वपूर्ण पक्ष हो । अलि–अलि चिन्ता मानिसका […]

संकटको श्रीलंकालाई क्रिकेटले हर्ष

श्रीलंकामा अहिले मानसिक तनाव हटाउने माध्यम क्रिकेट बनेको छ। श्रीलंका चरम आर्थिक अभावबाट गुज्रिएको छ।...

मानसिक तनाव भएमा के गर्ने ?

खान वा गर्न नहुने कुराहरुः जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन । भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, […]

भान्साको कामले मानसिक तनाव कम गर्छ

विभिन्न अध्ययनले के देखाएको छ भने, भान्साको कामले कतिपय मानसिक तनाव कम गर्छ । जब तपाईं कुनै मिठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरीथरीका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ति परिकारमा केन्द्रित हुन्छ । अन्यत्र ध्यान जाँदैन । खानेकुरा आफुले भनेजस्तै स्वादको बन्छ ? आफुले तयार गरेको परिकार […]

मन्त्री बन्ने आकांक्षीको भीडले मलाई मानसिक तनाव दिएको छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निवासमा मन्त्री बन्न आकांक्षा राख्नेको भीड लागिरहेको बताएका छन्।आफ्नो पार्टीका ४९ सांसदलाई नै मन्त्री पद चाहिएको भन्दै यसले आफूलाई मानसिक तनाव दिएको प्रचण्डले बताएका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्रीको आंकाक्षी रहेका छन्। यो  आकांक्षाको होडबाजीले आफूलाई थेगिनसक्नु तनाव भएको प्रचण्डले बताए। नेपाल कम्युनिस

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका

‘तलब कटौतीले मानसिक तनाव’

श्रीलंका क्रिकेट बोर्डले नयाँ सम्झौताअनुरूप २४ जना राष्ट्रिय खेलाडीको पारिश्रमिकमा ४० प्रतिशत कटौती गरेसँगै खेलाडीले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्। कप्तान परेराले ५० ओभरको खेल खेल्न बंगलादेश प्रस्थान गर्नुअघि त्यस किसिमको कुनै सम्झौता नभएको उल्लेखसमे...