काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि डाकेको सर्वदलीय बैठकबारे आफ्नो पार्टीलाई कुनै जानकारी नभएको एमालेले जनाएको छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एक वक्तव्य जारी गर्दै सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको जनाएका हुन्।
'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले)…