देउवामा पार्टीलाई एक बनाएर अघि बढाउने खुबी छः डा महत

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए ।  देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई

सम्बन्धित सामग्री

चुनावपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हो : कांग्रेस प्रवक्ता डा महत

काठमाडौं : मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुँदैछ। देश यतिखेर चुनावी माहोलमा व्यस्त छ। राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो गरिरहेका छन् र भोट आफूतिर आकर्षित गर्ने कसरतमा रहेका छन्।सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ९१ स्थानबाट उम्मेदवारी दिएको छ भने अन्य स्थानमा गठबन्धनका अन्य पार्टीलाई सहयोग गर्नेछ।यसैबीच पार्टीको चुनावी तयारी, उम्मेदवार हुन नपाएका सदस्यको व्यवस्थापन र निर्वाचनपश्चात् पार्टीबाट आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टी प्रवक्ता डा प्

निर्वाचनमा काँग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ : प्रवक्ता डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने […]