टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो ।  हात्तीसारको सिद्धार्थ बैंकको […]

सम्बन्धित सामग्री

टुकुचा उत्खनन :  बालेनले डोजरमा लगाएकै हुन् त ब्रेक?

काठमाडौं : काठमाडौं महानगरपालिका टुकुचा खोला उत्खनन गर्नबाट पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो।कतिपयले ‘बेपत्ता’ खोला खोज्न लागेको भन्दै महानगरको तारिफ गरेका छन् भने कतिपयले आफैँले नक्सापास दिएको घरमा आफैँले अवैध भन्दै डोजर लगाउनु गलत भएको भन्दै आलोचना गर्दै आएका छन्।३० भदौमा काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका संरचना हटाउने अभियान शुरु गर्‍यो। १ सय वर्षभन्दा बढी भएको संरचनालाई पुरातात्विक सम्पदा भएको र जसको स

पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

कामपा चीनको शैलीमा विकास गर्न अघि बढेको छ

उच्च अदालत पाटले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको भए पनि काठमाडौं महानगरपालिकाले त्यसलाई निरन्तरता दिएको छ । आइतबार अदालतको आदेश आए पनि सोमबार टुकुचा उत्खनन अभियान जारी राख्दै महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु …

महानगर अब रोकिँदैन, चाइना स्टाइलमा काम गर्न चाहन्छौं : पाण्डे

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदे

काठमाडौं महानगर भन्छ– हामीलाई लिखित आदेश आएको छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ । टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतले आदेश दिए पनि महानगरले अभियान जारी राखेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार आज कमलादी–कमलपोखरी क्षेत्रमा उत्खनन् भइरहेको छ । कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ बनेको भवन नजिकै उत्खनन् भइरहेको एसपी...

टुकुचा खाेला खाेज्ने महानगरकाे अभियान राेकिएन

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आ...

अदालतको आदेशपछि पनि टुकुचाका संरचना हटाउँदै महानगर

टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन उच्च अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र