काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ । टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतले आदेश दिए पनि महानगरले अभियान जारी राखेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार आज कमलादी–कमलपोखरी क्षेत्रमा उत्खनन् भइरहेको छ । कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ बनेको भवन नजिकै उत्खनन् भइरहेको एसपी...