काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले आफ्नो पार्टीको शक्ति नघटेको दाबी गरेका छन् । ‘गठबन्धनमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा ४७ सिट उठाएको हो । हामीले सोचेजस्तो सिट जितेनौं । समानुपातिकमा हामीले २०७४ भन्दा थोरै मात्र गुमाएका हौं । हामीले भन्दा ज्यादा एमाले र […]