केपी ओलीमा कम्युनिस्ट एकता गर्छु भन्ने कुनै गुन्जायस देखिँदैन : माधव सापकोटा (भिडिओसहित)

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक-१ का नवनिर्वाचित सांसद माधव सापकोटाले प्रधानमन्त्रीका निम्ति गठबन्धन नफुट्ने दाबी गरेका छन् । सापकोटाले थपे, ‘गठबन्धन फुट्दैन । जनताको म्यान्डेट पनि त्यो होइन । केपी ओलीमा कमजोरी सुधार्ने, रुपान्तरण गर्ने र कम्युनिस्ट एकता गर्छु भन्ने कुनै गुन्जायस देखिँदैन । छलछाम, षड्यन्त्रमा अलमिलएकाले एमालेसँग तत्काल […]