सिन्धुपाल्चोक १ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध  विजयी  भएका छन्।  माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका सुबोध एमालेका सरेश नेपाललाई  ३३ सय ५४ मतले  पछि  पार्दै...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक- १ मा माओवादीका सापकोटा निर्वाचित

काठमाडाैँ- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन्। उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन्। गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार ३७४ मत मत ल्याएकाे जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याउनुभएकाे छ। सापकोटाले नेपाललाई तीन हजार ३५४ […]

सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाण्डाै - सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा सुवाेध विजयी हुनुभएको छ । एमालेका सुरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै सापकोटा विजयी हुनु भएको हो । उहाँले ३० हजार ३ सय ७४ मत प्राप्त गर्नुभयो । एमालेका नेपालले २७ हजार १८ मत पाउनु भएको छ ।

सिन्धुपाल्चोक-१ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध)  विजयी  भएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३० हजार ३७४ मत प्राप्त गरे।जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए। निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवा

सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी उम्मेदवार माधव सापकोटा (सुबोध) निर्वाचित भएका छन्। माओवादी पोलिट्व्यूरो सदस्य रहेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले हराए।...

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाडौँ – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुबोधले नेकपा एमालेका सरेश नेपाललाई ३३५४ मतले पराजित गरेका हुन् । बुधबार सम्पन्न मतपरिणाम अन्सार उनले ३०३७४ मत प्राप्त गरे। भने एमालेका सरेश नेपालले २७ हजार २० मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्।...

सभामुखको क्षेत्र सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा उम्मेदवार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।...

सिन्धुपाल्चोक-१ बाट अग्नि सापकोटासहित ३ जना सिफारिश

काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा  'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/