वर्षाले जमिन भासिंदा तेह्रथुमको जिरिखिम्तीमा एक घर क्षतिग्रस्त :: Pahilopost.com

तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको

सम्बन्धित सामग्री

रुकुमपश्चिममा १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त

रुकुमपश्चिम, २० कात्तिक । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट […]

बाढीका कारण क्षतिग्रस्त कागबेनीकाे एक विद्यालयमा पठनपाठन बन्द

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका– ४ कागबेनीमा स्थित जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । बाढीले यस क्षेत्रको २९ घर पूर्ण रुपमा र १३ घरमा आंशिक रुपमा […]

हुम्लामा बाढीले ३ घर क्षतिग्रस्त

हुम्ला : सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका ३ घरमा क्षतिग्रस्त भएका छन्। नाम्खा गाउँपालिका–३ खगालगाउँका ३ घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए।आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो। लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको शाहीको भनाइ छ। लुन्डुप रिन्जिन लामाको घरमा ए

बाढी पहिरोले जुम्लाको सिंजाका ५१ घरमा क्षति

बाढी पहिरोका कारण जुम्लाको सिंजा गाउँपालिकाका ५१ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । १९ देखि २५ असोजसम्म लगातार परेको अविरल बर्षासहित आएको बाढीपहिरोले घर क्षतिग्रस्त भएका हुन् ।  १२० घर...

अमेरिकाको इन्डियाना राज्यमा भएको विष्फोटमा ३ को मृत्यु, ३९ घर क्षतिग्रस्त

अमेरिकाको इन्डियाना राज्यमा घरमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरु आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरुलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । झण्डै १ […]

भूकम्पले भोजपुर र खोटाङमा घर भत्किए

आइतबार बिहान गएको भूकम्पले भोजपुर र खोटाङमा तीन घर भत्किएका छन् । खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घर र खोटाङमा एक घर भत्किएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो । त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार […]

मेलम्चीको पानी आजदेखि घर-घरमा

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुयाएको थियो।खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर-घरमा पानी वितरण हुनेछ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ९०० घर क्षतिग्रस्त

इन्डोनेसियामा शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ ।  सरकारी अधिकारीले शनिवार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् ।  भूकम्पले मानवीय क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।  इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्निच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।

मनाङमा बाढीपहिरोले क्षतिग्रस्त घर सरकारले बनाइदिने गृहमन्त्रीको आश्वासन

गृहमन्त्री खाँणद्वारा मनाङको बाढीप्रभावित क्षेत्रको अनुगमन गृहमन्त्री बालकृष्ण खाँणले  मनाङमा भएको बाढीप्रभावित क्षेत्रको अनुगनमन गरेका छन् ।  गृहमन्त्री  खाँणले बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गर्दै बाढीपहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने आश्वासन समेत दिएका छन्...

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा एक घर पूर्ण क्षतिग्रस्त

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।  गयराती अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रुपमा क्षतिग्रस्त...