मनाङमा बाढीपहिरोले क्षतिग्रस्त घर सरकारले बनाइदिने गृहमन्त्रीको आश्वासन

गृहमन्त्री खाँणद्वारा मनाङको बाढीप्रभावित क्षेत्रको अनुगमन गृहमन्त्री बालकृष्ण खाँणले  मनाङमा भएको बाढीप्रभावित क्षेत्रको अनुगनमन गरेका छन् ।  गृहमन्त्री  खाँणले बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गर्दै बाढीपहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने आश्वासन समेत दिएका छन्...