बाढी पहिरोका कारण जुम्लाको सिंजा गाउँपालिकाका ५१ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । १९ देखि २५ असोजसम्म लगातार परेको अविरल बर्षासहित आएको बाढीपहिरोले घर क्षतिग्रस्त भएका हुन् ।
१२० घर...
सिमकोट – असोजमा वर्षासँगै गएको बाढी पहिरोमा घरमा क्षति पुुगेका पीडितलाई राहतस्वरूप आर्थिक सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको टोली हुम्ला आइपुुगेको छ। बाढी–पहिरो पीडितलाई राहतस्वरुप रेडक्रस केन्द्रले सो आर्थिक सहयोग गर्न लागेको हो। रेडक्रस केन्द्रीय कार्यालय वरिष्ठ लेखा अधिकृत मायानाथ बरालले असोज १ देखि ३१ गतेसम्म हुम्ला जिल्लाभरि बाढी पहिरोबाट पूर्ण रुपमा घरमा […]
काठमाडौं : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ।
लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार…
अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ । लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौत
२८ असोज, दाङ । अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति […]
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका-४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्याएको हो । बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढी पसेर क्षति […]
सिमकोट – हुम्लाको ताँजाकोट गाउँपालिकाका बाढी पहिरोबाट विस्थापितहरुले नयाँ घर पाएका छन्। डेढ वर्षअघि बाढी पहिरोले घरमा क्षति पुर्याएपछि विस्थापित ताँजाकोटका घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो। ती घरको निर्माण एक वर्षअघि सुरु भएको थियो। अस्थायी पालमा बास्दै आएका ताँजाकोटका विस्थापितले स्थायी नयाँ घर पाएका हुन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्थापितलाई नयाँ घर […]
दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमत
म्याग्दी : यस वर्षको मनसुन सुरु भएयता म्याग्दीमा बाढी‚ पहिरो र कटानले ८३ घरमा पूर्ण क्षति पुगेको छ। थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुईजनाको मृत्यु र छजना घाइते भएका छन्। पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुईजनाका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको पौडेलले जानकारी दिए।पाँचजनासम्म सदस्य भएक
म्याग्दी । यस वर्षको मनसुन शुरू भएयता बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई ३ लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ
पौडेलले बताए ।
पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रूम र धवलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गतवर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । रासस
अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए ।घर भत्