रुपन्देही । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् । त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध भएका छन् । उनी पनि निवर्तमान सचिव हुन् । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको […]