ओखलढुंगामा मध्यावधि निर्वाचनको तयारी सुरु

ओखलढुंगा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सक्रियता बढाएको हो । मध्यावधि निर्वाचनको तयारी विशेष अन्तरक्रिया आयोजना गरेर निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ ।जिल्लाका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन

सम्बन्धित सामग्री

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने आयोगको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक...

बागलुङमा निर्वाचनको तयारी सुरु

मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्नेछन् । “कर्मचारीको खटनपटन र व्यवस्थापन भइसक्यो, अहिले नियुक्ति दिने काम भइरहेको छ&rdq

भक्तपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा, यसरी गरिँदैछ मत गणनास्थलको तयारी

भक्तपुरमा स्थानीय तहको निर्वाचनपछि आवश्यक हुने मतगणनास्थलको तयारी सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाकाअनुसार भक्तपुर नगरपालिकाको मतगणनास्थल तयारीको प्राथमिक चरण सुरु भएको हो । उनका अनुसार नगरपालिकाकाकै भवनको माथिल्लो तल्लामा रहेको सभाहललाई मतगणनास्थल बनाउने तयारी गरिएको छ  । बास्तोलाकाअनुसार भवनको माथिल्लो तल्लाको सानो र ठूलो हललाई मतगणना स्थल बनाइएको छ । उक्त स्थानमा भक्तपुर नगरपालिकाको एकदेखि १० वडाको मतपेटिका समेत राखिने र गणना हुने गरेर तयारी सुरु गरि

स्थानीय तहको निर्वाचनका लागि रसुवामा तयारी सुरु

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रिया अन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरु सुरु गरेको हो । निर्वाचनको तयारी...

काभ्रेमा स्थानीय निर्वाचनको तयारी सुरु, मतदाता परिचय पत्र हराए के गर्ने ?

जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको छ ।

कांग्रेसले स्थानीय निर्वाचनको तयारी थाल्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचनको तयारी सुरु गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो । कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ । […]

स्थानीय तह निर्वाचनको तयारी सुरु

काठमाडौं, मंसिर ७ । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन […]

स्थानीय तह निर्वाचनको तयारी सुरु

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि  सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले  स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन  सरकार दृढ   रहेको बताए ।उनले भने, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा  सरकार सचेत रहे

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको तयारी सुरु

काठमाडौं। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तयारी थालेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचत मिति घोषणा गरेकी थिइन्। “निर्वाचन आयोगको काम नै निर्वाचनको तयारी गर्ने हो, तयारी अवस्थामै रहन्छ”, प्रवक्ता राजकुमाार श्रेष्ठले देखापढीसँग भने, “मतदाता दर्ता गर्ने काम स्थगित भए पनि अरु तयारी सुरु भएको छ।”

प्रदेश नम्बर २ मा निर्वाचन तयारी सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ ।