निर्वाचनको तयारी लगभग पूरा

काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस् विज्ञप्ति:

सम्बन्धित सामग्री

झापामा निर्वाचनको तयारी पूरा

झापामा आइतबार हुने निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी करिब पूरा भएको जनाएको छ। सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्। शुक्रबार नै ७० प्रतिशत...

धनकुटामा निर्वाचनको तयारी र सुरक्षा व्यावस्था पूरा

धनकुटा । आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी र सुरक्षा व्यावस्था बारे जिल्ला प्रशासन कार्यलय धनकुटाले जानकारी दिएकाे छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रशासनले हालसम्मको तयारी र यस पछि हुने मतगणना सम्पन्न सम्मका तयारी बारे जानकारी दिएकाे हाे । १ […]

नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी

काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान […]

नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी

नवलपरासीपूर्व – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।’ […]

कैलालीमा निर्वाचनको तयारी पूरा, सीमानाका बन्द

काठमाडौं, २९ बैशाख । कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न भएको छ । “मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थाल्नुभएको छ । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर […]

मकवानपुरमा निर्वाचनको तयारी पूरा

हेटौँडा – मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य […]

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

११ माघ, हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित […]

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, दुई ठाउँमा मतदान हुने

११ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार सुदूरपश्चिम प्रदेशसभाको परिसरमा हुने मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभा परिसरलाई मतदानका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘हामीले राष्ट्रियसभा सदस्यका लागि […]

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

हेटौँडा : भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा तयारी पूरा भएको छ। वाग्मती प्रदेशमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदमा भोलि (बुधवार) हुने निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। मतदान हेटौँडा-९ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ।…