वीरगंजः बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ४ का उमेशकुमार कुर्मी रहेका छन्।
बारा जिल्ला अदाललतले उनलाई २०७५ भदौ २८ गते १० महिना ७ दिनको कैद सजाय सुनाएको थियो।
घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको…