सुर्खेत – जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ। कर्तव्य ज्यान मुद्दा चलिरहेका कसुरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो। अदालतले विष्टलाई जीवित […]