एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि पोखरेल

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशत

सम्बन्धित सामग्री

एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? (भिडियो)

प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रमा मतभेद देखिएको छ । ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गरिएको भएपनि पार्टी भित्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् । यतिमात्र नभएर शीर्ष नेताहरूको अभिव्यक्तिकै कारण माओवादी केन्द्र पुनः फुटको बाटोमा पुगेको चर्चासमेत चल्न थालेको छ । यस सन्दर्भमा पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरूको धारणा चाँहि के छ त ? अब, माओवादी केन्द्र कसरी अघि बढ्छ, पार्ट

माओवादीभित्र देखिएको संघर्षमा पूर्व एकता केन्द्रको ‘स्ट्रेन्थ’ कति ?

प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र संघर्ष चुलिएको छ । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् भने एमसीसी पारित गर्ने सन्दर्भमा पार्टीले निर्वाह गरेको भूमिकाप्रति उनीहरुले खुलेरै असन्तुष्टि जनाउँदै आएका छन् ।अझ प्रस्ट भन्ने हो भने माओवादी केन्द्रमा रहेका पूर्व ‘एकता केन्द्र’का नेताहरु एमसीसीको विरोधमा उभिएका छन् । आन्तरिक विवाद छताछुल्ला भइरहँदा कतिपयले माओवादी क

प्रचण्डसँग रहन नसक्ने नारायणकाजीको निष्कर्षसँगै माओवादी फुटको संघारमा

काठमाडौं, १९ फागुन । नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको हो । एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मोर्चा बनाएका छन् । उनीहरुले छुट्टै […]

नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक […]

एमसीसी अनुमोदनपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ । एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका […]

यी सांसद एमसीसीको विपक्षमा

नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् ।  सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ  भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् ।  त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि म

यी हुन् एमसीसीको विपक्षमा भाेट दिने सांसद

काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् । सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल […] The post यी हुन् एमसीसीको विपक्षमा भाेट दिने सांसद appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’मा पाँच माओवादी नेताको असहमति

व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो । नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहे

एमसीसी रोज्ने कि गठबन्धन ?

सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन्। यसकै लागि प्रधानमन्त्री देउवा संसद् अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन्। तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्।माओवादी नेता गिरिराजमणि पोखरेल यथास्थितिमा एमसीसी संसद्को निर्णय प्रक्रियामा लैजान नहुने बताउँछन्।