एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? (भिडियो)

प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रमा मतभेद देखिएको छ । ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गरिएको भएपनि पार्टी भित्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् । यतिमात्र नभएर शीर्ष नेताहरूको अभिव्यक्तिकै कारण माओवादी केन्द्र पुनः फुटको बाटोमा पुगेको चर्चासमेत चल्न थालेको छ । यस सन्दर्भमा पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरूको धारणा चाँहि के छ त ? अब, माओवादी केन्द्र कसरी अघि बढ्छ, पार्ट

सम्बन्धित सामग्री

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा

२२ मंसिर, काठमाडौं । पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् । माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा […]

मसाल जुलुस निकाल्दा पक्राउ परेकाहरुलाई रिहा गर्न वैद्यको माग, सरकारको आलोचना

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले चुनावको विरोध गर्दै बिहीबार मसाल जुलुस निकाल्ने क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।  स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा  बिहीबार साँझ काठमाडौंको असन चोकमा आयोजित मसाल जुलुस कार्यक्रममा पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेको वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरुमा पोलिटब्युरो सदस्य  दिनेश शर्मा, केन्द्रीय सदस्यहरु शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजु

राजनीति नेतृत्वका लागि

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटी रुपमा केन्द्रीय सदस्यहरु नियुक्त गरेर पार्टीको महाधिवेशन आइतबार समाप्त गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक बहस र छलफलले अन्य राजनीतिक दलहरुको तुलनामा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन केही फरक रहेको सन्देश प्रवाह गर्न सफल भएपनि नेतृत्व प्रचण्डको एकाधिकारले सो पार्टीको आन्तरिक लोकतन्त्रको कमजोर अवस्थालाई उजागर गरेको छ । […]

माओवादीका यी हुन् समावेशी समानुपातिक अन्तर्गत खसआर्यतर्फका १३ जना

बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिक तर्फ खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गरेका छन् । जसअनुसार समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्यहरु

माओवादीका पोलिटव्युरो सदस्य कांग्रेसमा प्रवेश

४ मंसिर, डडेल्धुरा । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्र,डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर …