राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशनसहित समसामयिक विषयमा सात निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षता र अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा भएको...
नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।यस्ता छन् निर्णयहरु:१. वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदे
काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय […]
The post गठबन्धनको बैठक सकियो, यस्ता छन् निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको समितिको बैठक ललितपुरको बालकुमाराीमा आज र भोलि बस्ने बस्ने जनाइएको छ । बैठकमा पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा छलफल गर्ने र निर्णय लिने कार्यसुची रहेको छ। त्यस्तै, संगठन विभाग, प्रचार विभागलगायतका महत्वपुर्ण विभागहरु गठन गर्नेछ । त्यस्तै, दुई दिने […]
राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले बिभिन्न १७ निर्णय गरेको छ ।यस्ता छन्, राखेप बोर्ड बैठकका १७ निर्णय :–बैठकमा परिषद्को आ.व. २०७९÷०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।–नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमाक) खेलाडी तथा अफिसियललाई दैनिक रु २००० भत्ता दिनेख) प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउनेग) सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा स
अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले एन्फाको आगामी चार वर्षको कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।साथै बैठकले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । यस्ता छन् अन्य निर्णयहरु :
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीका
काठमाडौं : न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शुक्रबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला न्यायाधीशको नतिजा प्रकाशन गर्ने एजेण्डा भए पनि सहमति नभएपछि रोकिएको छ। बैठकले उपसचिव वा सो सरहका कर्मचारीको नियुक्ती र पदस्थापनको पनि निर्णय गरेको छ। बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका बेला आयोगको बैठक
काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । आजको बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल र निर्णय हुने जनाईएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ । आजको बैठक हिजै बस्ने भनिएको […]
कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ को पहिचान, निदान, उपचार तथा शव व्यवस्थापनमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक र सफाइकर्मीलाई प्रमाणित अभिलेखका आधारमा प्रदेश सरकारको भत्तासम्बन्धी स्वीकृत मापदण्डबमोजिम शुरु स्केलको बढीमा ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको जानकारी दिइन् । चिकित्सक...
काठमाडौँः नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्यो। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। यस्तै कोरोनाका कारण निधन भएका पार्टीका नेताहरुप्रति बैठकले श्रद्धाञ्जलीको निर्णय गरेको छ।
यस्ता छन् निर्णय