बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने

खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । परिषद्ले आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने

सम्बन्धित सामग्री

बागमतीमा तेह्र मन्त्रालय बनाइयो

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ बाट १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।

आले मगरलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।

भागवण्डा मिलाउन बागमतीमा पुनः फुटाइयो मन्त्रालय

हेटौंडा । सत्तारुढ गठबन्धनको भागवण्डा मिलाउनको लागि बागमती प्रदेशमा पुनः मन्त्रालय विभाजन गरिएको छ । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तानको जिम्मामा रहेको सामजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको छ । अब उक्त मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीको तर्फबाट विना विभागीय मन्त्री रहेकी रमा आलेमगरलाइ दिने भएको छ । गत […]

शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक […] The post शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य first appeared on हाम्रो खेलकुद.

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

बागमती स्तरीय खेलकुद प्रतियोगिता सुरू‚ आज पुरूष फुटबल हुँदै

हेटौंडा : बागमती प्रदेशमा पहिलोपटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरू भएको छ। प्रतियोगिता फागनु २८ देखि आगामी चैत १२ सम्म हुनेछ।प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रतियोगिताको हेटौंडामा सुरू भएको छ। उद्घाटनमा करिब पाँच हजारजना उपस्थित थिए। कोरोना महामारीका कारण लामो समयसम्म सुनसान झै रहेको खेलकुदलाई पुनः जुर्मुराएको छ।प्रतियोगिताअन्तर्गत आइतबार मकवानपुरमा पुरुषतर्फको फुटबल हुनेछ। पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिष

बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ गतेदेखि

हेटौंडा : बागमती प्रदेशमा फागुन २८ गतेदेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास परिषद्ले पहिलोपटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो।  प्रदेशका पाँचवटा जिल्लामा नौवटा प्रतियोगिता आयोजना हुनेछन्। उनका अनुसार चैतको १२ गतेसम्म हुने प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ प्रतियोगिता हुनेछ।उनले फागुन २९

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिएको छ ।  मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस) बाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रका तीन मन्त्री थप गरेका हुन् ।  माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त भएका छन् ।  त्यस्तै नेकपा (एस) बाट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषिको राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ निय...

बागमती प्रदेशका विद्यालयबाट आइसोलेसन र क्‍वारेन्टाइन हटाइने

हेटौंडा : विद्यालयबाट आइसोलेसन हटाउने निर्णयअनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन्। हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्रावास भवनमा स्थानान्तरण गरिने भएको छ।  गौरीटार रंगशालाको छात्रावासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री...