हेटौंडा । बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले स्विकृत गरेको १८६ बुँदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, खेलकुद, कृषि तथा पशु र भौतिक निर्माणको विषयलाई प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो पटक बागमती प्रदेशमा […]