काठमाडौं, ८ बैशाख । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ पेप्सीगोला बस्ने झापा गौरादह […]