नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा दुई हेल्थ असिसटेन्ट पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले दुई हेल्थ असिसटेन्टलाई नियन्त्रणमा लिएको छ। भरतपुर चौविसकोठीमा रहेको देव हस्पिटल प्रा.लिमा कार्यरत हेल्थ असिसटेन्ट भरतपुर–१३ का सन्दिप सापकोटा र रत्ननगर–६ का प्रकाश न्यौपानेलाई...

सम्बन्धित सामग्री

नक्कली पिसिआर रिपोर्टमा भारत जान खोज्ने पक्राउ, सिटी भ्यालुबाट खुल्यो कीर्ते

नक्कली पिसिआर रिपोर्ट लिएर भारत जान लागेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । भारतीय नागरिक बरुण शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।  गत २६ माघमा भारत जाने क्रममा...

नक्कली पिसिआर बनाउने २ पक्राउ

चितवन । नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देव हस्पिटल प्रा.लि.का हेल्थ असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो । दुई जनाले देव अस्पतालमा बिरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको […]

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

नक्कली पिसिआर रिपोर्ट बेच्ने चारजना पक्राउ

कोरोना संक्रमण पजिटिभ आएका व्यक्तिहरूबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको परिचयपत्र भएका रोशन...

विदेश जानेलाई नक्कली पिसिआर रिपोर्ट बेच्ने अस्पतालका ल्याब टेक्निसियन पक्राउ

कोरोना संक्रमण पोजेटिभ आएका व्यक्तिहरुबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट  बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तीनकुनेको कान्तिपुर अस्पतालमाथि अनुसन्धान बढाएको छ। महाशाखाले ती अस्पतालभित्र ल्याबमा...

नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा एक पक्राउ

काठमाडाै‌ं : नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ। अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कल

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ

काठमाडौं, ८ बैशाख । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ पेप्सीगोला बस्ने झापा गौरादह […]

स्वाव नै नलिई  पिसिआर रिपोर्ट तयार, ९ हजारमा बिक्री !

काठमाडौं । कोभिड–१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेपछि सो ल्याबको कर्तुत बाहिर आयो । डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकार

नक्कली पिसिआर रिपोर्ट देखाएर विदेश उड्न लागेका ७ पक्राउ

काठमाडौं :  नक्कली पिसिआर रिपोर्टसहित ७ जना  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नक्कली पिसिआर देखाएर विदेश उड्न लागेका उनीहरूलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा फ्लाई दुबईको उडानबाट दुबई जान लागेका नेपाली रहेका छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।