गठबन्धनभित्र १३५ निर्वाचन क्षेत्रमा सहमति

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरूले गरेको […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने की सहमति जुट्ने भन्नेमा अन्योल दखिएको छ । नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको भनिए पनि सहमति जुट्न सकेको छैन । सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन् । मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरूले त्यसलाई बुधबार […]

डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

१९ भदौ, काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएका छन् । ४ मंसिरको चुनाव मिलेर लड्ने सहमति गरेको गठबन्धनका नेताहरुबीच भण्डै एक महिनादेखि निरन्तर छलफल भइरहेको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन । १६ भदौमा बसेको निर्णायक भनिएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न […]

मंसिर चारमा निर्वाचन गर्ने सहमति, मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

सत्ता गठबन्धनबीच आगामी मंसिरमा ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको छ । बुधबार बसेको गठबन्धनको बैठकले सो सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने हसमति मन्त्रिपरिषद्बाट पारित गरेर घोषणा गरिने छ । बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ …

स्थानीय निर्वाचन जेठमा गर्ने सहमति

सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए ।त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ […]

सहमति भएमा निर्वाचन सर्न  सक्छ : सहमहामन्त्री राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले सहमति भएमा निर्वाचन सर्नसक्ने बताएका छन्। प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राठौरले दलीय सहमति भएमा निर्वाचन बैशाखभन्दा पछि सर्नसक्ने बताएका हुन्।...

स्थानीय निर्वाचन वैशाखमै गर्ने सहमति

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा […]

सत्तारुढ गठबन्धन बिच 'डेडलाइन' भित्रै स्थानीय तह निर्वाचन गर्ने सहमति

काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा…

एनआरएनए निर्वाचन गर्न सात बुँदे सहमति

लन्डन– लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्‍याएको हो । सहमति पत्रमा अध्यक्षका […]

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन

हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।  …