स्थानीय निर्वाचन वैशाखमै गर्ने सहमति

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा […]

सम्बन्धित सामग्री

सहमति शीघ्र कार्यान्वयन गर

स्थानीय निर्वाचन सकिएर जनप्रतिनिधिले कार्यभार सम्हालिसकेपछि पनि काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्दा राजनीतिक दल तथा तिनका शीर्ष नेतृत्वमाथि जनताले प्रश्न उठाउँदै गर्दा मंगलबारदेखि बन्चरेडाँडा डम्पिङ साइटमा फोहर लैजाने सहमति जुटेको छ । काठमाडौंको फोहोर उठ्ने भएपछि उपत्यकाका जनतामा खुसीको भाव सञ्चार हुन गएको छ । लामो समयसम्म फोहोर थुप्रिँदा हैजाजस्तो महामारी आउने पो हो कि […] The post सहमति शीघ्र कार्यान्वयन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

२०७४ को स्थानीय निर्वाचन फर्केर हेर्दा : उपमहानगरमा कसको अवस्था कस्तो ?

७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारमा सहमति जुटाएका छन् । सहमतिअनुसार उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ । नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर […]

ग्राफिक्समा हेर्नुहोस् २०७४ सालको स्थानीय निर्वाचन

सत्तारुढ गठबन्धनमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेसँगै देशमा चुनावको चर्चा सुरु भएको छ । शनिबार सत्तारुढ गठबन्धनका शीर्ष नेतासहित विज्ञहरुको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् सरकारलाई जेठ मसान्तभित्र चुनावको मिति तय गर्न सुझाव दिएको हो । गठबन्धनको ‘ग्रिन सिग्नल’ सँगै अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तय गर्नेछ । मिति घोषणा गर्ने विषयमा निर्वाचनसम्बन्धी ऐन संशोधनबारे लफडा कायम नै रहे पनि यो प्राविधिक विषय भएकाले ढिलो–चाँडो यस

स्थानीय निर्वाचन जेठमा गर्ने सहमति

सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए ।त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ […]

स्थानीय निर्वाचन जेठमै गर्ने सत्ता गठबन्धनमा सहमति

आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले जेठ मसान्तभित्र नै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँग अब स्थानीय तहको चुनाव हुने निश्चित भएको हो ।

जेठभित्र स्थानीय निर्वाचन गर्न गठबन्धन सहमत

काठमाडौँ । सत्तारुढ दलहरूबिच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आज बसेको पाँच दलीय उच्चस्तरीय समितिको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिनेसँगै संविधानसँग बाझिएका निर्वाचन ऐन/कानुनलाई […]

वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताबीच सहमति

काठमाडौँ– सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी स्थानीय निर्वाचन गर्ने सहमति भएको हो । जनता समाजवादी पार्टी(जसपा) का संघीय […]

समयमै होला स्थानीय निर्वाचन? चुनाव सार्न गठबन्धनलाई एउटै सहारा संविधान

काठमाडौँ: उच्चस्तरीय राजनीतिक समन्वय समितिको बालुवाटारमा बसेको मंगलबारको बैठकले स्थानीय तहको चुनाव निर्धारित समयभित्रै गर्ने सहमति गरेको छ। तर, निर्धारित समय संविधान अनुसार कि ऐन अनुसार भन्नेमा भने सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित बैठक प्रस्ट हुन सकेन। स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा फरक-फरक व्यवस्था छ। स्थानीय तह निर्वाचन…

सत्ता गठबन्धन बैठकः स्थानीय निर्वाचन वैशाखमै गर्न दलहरू सहमत

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरू आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।  संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विष...

सत्तारुढ गठबन्धन बिच 'डेडलाइन' भित्रै स्थानीय तह निर्वाचन गर्ने सहमति

काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा…