सहमति भएमा निर्वाचन सर्न सक्छ : सहमहामन्त्री राठौर
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले सहमति भएमा निर्वाचन सर्नसक्ने बताएका छन्। प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राठौरले दलीय सहमति भएमा निर्वाचन बैशाखभन्दा पछि सर्नसक्ने बताएका हुन्।...
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य रहेको बताएका छन्। दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय स्ववियु निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले अनुशासीत राजन...
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान […]
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केहीबेरअघि तीन सहमहामन्त्री पदको मत गणना सुरु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मत गणना सुरु भएकाे हाे ।
सभापतिबाहेक अन्य पदको मत गणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषा...
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी गरिएको छ। महामन्त्रीको मतगणना सकिए लगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो। निर्वाचन समितिका सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति...
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। राप्रपाबाट प्रवेश गरेका उनलाई सहमहामन्त्री बनाइएको थियो। तर अहिले चुनावी प्रतिष्पर्धामा जाँदा थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।राष्ट्रिय सभागृहमा अहिले धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रम चल्नेछ। सभापति पदमा हालसम्म कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। प्र
काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उनले उल्लेख गरे । कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै […]