नेपालमा श्वेतपत्र जारी गर्ने परम्परा बसाउन खोजिएको जस्तो देखिन्छ तर, के हालसम्म जारी भएका श्वेतपत्रहरु साँच्चै श्वेतपत्र नै थिए भन्ने प्रश्न उठेको छ । राजनीतिक परिवर्तनपछि बनेका सरकार, एक सरकारपछि बनेका अर्को सरकार र अन्य कुनै विशेष परिस्थितिमा सरकारले मुलुकको समग्र आर्थिक सामाजिक अवस्था झल्किने गरी श्वेतपत्र सार्वजनिक गर्ने गरेको पाइए पनि तिनको आलोचना पनि […]