काठमाडौँ– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विद्युतीय स्कुटर सहयोग गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उपहारस्वरूप विद्युतीय स्कुटर दिएको हो। कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई उक्त स्कुटर हस्तान्तरण गरेका छन्। यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत […]