वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर दिएको हो ।
ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रम गर्दै ग्रन्थ ईभीले एफडी ब्राण्डमा २ वटा माेडलमा विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले एफ फाइभ र एफ फाइभ ए मोडेलका २ वटा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । ग्रन्थ ईभीका संस्थापक तथा सीईओ सुजन ढुंगेलले नेपालको माटो सुहाउँदो विद्युतीय स्कुटर लिएर आएको...
ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँचवटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर पाँचवटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै […]
विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा सुर्खेतमा उद्घाटन हुने भएको छ । मंगलबार दिउँसो मिस इन्टरनेसनल २०१७ की विजयी नीति शाह र विरेन्द्र नगरपालिकाका मेयर मोहन माया ढकालले संयुक्त रूपमा उक्त शोरूमको उद्घाटन गर्नेछन् ।
लेभ्निङ स्कूटर सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर...
८ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् । […]
नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्युतीय स्कुटर सार्वजनिक भएको हो ।
सेगवेका लागि नेपालको आधिकारिक आयातकर्ता तथा विक्रेता आईहब प्रालिले सार्वजनिक गरेको हो । यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिने छ ।
यो स्कुटर एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म कुदाउन सकिने छ । सेगवे ई १०० मा ७४ भोल्टेजको टेलर्ड...
काठमाडौँ– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विद्युतीय स्कुटर सहयोग गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उपहारस्वरूप विद्युतीय स्कुटर दिएको हो। कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई उक्त स्कुटर हस्तान्तरण गरेका छन्। यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत […]
नेपालमा याडियाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। कुजु नेपाल ले बिहीबार नेपाली बजारमा याडिया ब्रान्डका तीन मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।