नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्युतीय स्कुटर सार्वजनिक भएको हो ।
सेगवेका लागि नेपालको आधिकारिक आयातकर्ता तथा विक्रेता आईहब प्रालिले सार्वजनिक गरेको हो । यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिने छ ।
यो स्कुटर एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म कुदाउन सकिने छ । सेगवे ई १०० मा ७४ भोल्टेजको टेलर्ड...