ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रम गर्दै ग्रन्थ ईभीले एफडी ब्राण्डमा २ वटा माेडलमा विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले एफ फाइभ र एफ फाइभ ए मोडेलका २ वटा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । ग्रन्थ ईभीका संस्थापक तथा सीईओ सुजन ढुंगेलले नेपालको माटो सुहाउँदो विद्युतीय स्कुटर लिएर आएको...