काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानबिन गर्ने कि नगर्ने भन्ने विषयमा महाअभियोग सिफारिस समितिमा विवाद भएको छ। मंगलबार बसेको सिफारिस मितिको बैठकमा कार्यविधि र कार्यतालिका बनाएर राणाविरुद्ध लगाइएको २१ बुँदे आरोपमाथि छानबिन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षी सांसदहरुबीच विवाद भएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले संसदको कार्यकाल सकिन लागेपछि मात्रै सिफारिस […]