काठमाडौँ – संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको प्रतिनिधिभाको बैठकले सिफारिस मिति गठन गरेको हो। समितिमा एमालेबाट चार जना सांसद रहेका छन्। एमालेबाट सांसदहरु विष्णु पौडेल, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन्। एमालेले सभामुखको राजीनामा माग्दै नाराबाजी जारी राखे पनि समितिमा जाने सांसदको नाम दिन तयार भएको हो। त्यस्तै […]