२२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न गठित महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पनि सहभागी हुने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गर्दैछ । जसमा नेकपा एमालेका ४ सांसद रहने छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सिफारिस समितिमा […]