२२ फागुन, काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गर्ने तयारी थालेको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा दलहरुलाई सिफारिस समितिमा रहने सदस्यहरुको नाम मागिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाम दिएपछि सिफारिस समिति गठन हुने संसद सचिवालयका एक अधिकारीले बताए । सत्तारुढ गठबन्धनका ९८ […]