नेपालले यू१९ विश्वकप खेल्न नपाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले आगमी वर्ष वेस्टइन्डिजमा हुने एकदिवसिय विश्वकप खेल्न नपाउने सम्भावना बढेको छ । आगमी सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोटको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने निश्चित जस्तै भएको छ । यू१९ एसिया छनोट नहुने भएको अवस्थामा […]

सम्बन्धित सामग्री

‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट टोलीहरुसँग खेल्न पाए आगमी चार वर्षपछि नेपालले विश्वकप खेल्न सक्ने बताएका छन् । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा […] The post ‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित first appeared on Hamro Khelkud.

पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

एजेन्सी – पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ । भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा […]

भोलि यूएईलाई हराउन सके नेपाल यू १९ विश्वकप खेल्न पाउने

भोलिको विजेता नै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ। ६ राष्टसहगागी यो छनौट खेलमा शिर्ष स्थानको एक टोली यू१९ विश्वकप खेल्न पाउने भएकाले दुवैलाई यो खेल जित्नै पर्नेछ। यस अघिका ४ खेल जितेर दुवैले आठ आठ अंक पाएका छन। तर रन रेटमा नेपाल यूएई भन्द...

नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । […]

नेपालले सिधै टि२० विश्वकप खेल्न पाउने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली […]

इटालीले लगातार दोस्रोपटक विश्वकप खेल्न नपाउने

युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँचवटा गर्न सक्यो ।योसँगै इटाली लगाता

नेपालले विश्वकप खेल्न नसक्नुको प्रमुख पाँच कारण

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बन्दै विश्वकप खेल्ने अवसर गुमायो । अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्न नेपालले फाइनलमा स्थान बनाउनु पर्ने थियो । तर नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपको गोल्डेन अवसर गुमायो । समूह चरणमा नेपाल अपराजित रहेपनि गर वा मरको सेमिफाइनलमा त्यसलाई […]

नेपालले दोस्रोपटक विश्वकप खेल्न सक्ने चार आधार

काठमाडौँ – छोटो समय, थोरै तयारी र धेरै सम्भावना बोकेका खेलाडी ओमानको उडान भर्दा धेरै नेपालीलाई लागेको थिएन, नेपालले फेरि पनि विश्वकप खेल्न सक्छ भनेर । तर नेपालले विश्वकप खेलाइसकेका प्रशिक्षक पुबुदु दासानायकको परिपक्व सोच, पूरा योजना र पहलकदमीले नेपाल दोस्रोपटक विश्वकप क्रिकेट खेल्ने संघारमा छ । सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप क्रिकेट खेलेको […]

नेपालले यू१९ विश्वकप खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ । यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको […]