विश्वकप खेल्न भारत जानेबारे पाकिस्तानी कप्तानले के भने ? (भिडियाे)

हामी विश्वकप खेल्न गइरहेका छौँ, भारतसँग मात्रै खेल्ने होइन

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकपः पाकिस्तान क्रिकेट टिमको भारतका लागि भिसा स्वीकृत - NepaliPatra

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीलाई एकदिवसीय विश्वकप खेल्न भारत आउने भिसा प्राप्त भएको छ । टोली सेप्टेम्बर २७ मा भारत आउनेछ । उसले सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग वार्मअप खेल पनि खेल्नेछ । पाकिस्तानी टोली सोमबार बिहानै भारत आउने योजनामा थियो तर, भिसा मिलिरहेको थिएन । यसै कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा […]

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो । पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । […]

भारतमा हुने टी–२० विश्वकप खेल्न पाकिस्तानी खेलाडीलाई भिसा दिइने

काठमाडौं। पाकिस्तानी क्रिकेट खेलाडीलाई भारतमा अक्टोबरमा हुन लागेको टी–२० विश्वकपका लागि भिसा दिइने भएको छ। सरकारले पाकिस्तानी खेलाडीलाई भिसा दिने आश्वासन भारतीय क्रिकेट बोर्डलाई दिइसकेको छ।टी–२० विश्वकप नौ स्थानमा हुने र फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने पनि बोर्डले बताएको छ। भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तनावका कारण एक दशकदेखि दुई देशबीच क्रिकेट प्रतिस्पर्धा हुन सकेको छैन।