काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट टोलीहरुसँग खेल्न पाए आगमी चार वर्षपछि नेपालले विश्वकप खेल्न सक्ने बताएका छन् । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा […]
The post ‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित first appeared on Hamro Khelkud.