इटालीले लगातार दोस्रोपटक विश्वकप खेल्न नपाउने

युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँचवटा गर्न सक्यो ।योसँगै इटाली लगाता

सम्बन्धित सामग्री

इटाली लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाउन असफल

युरोपियन च्याम्पियन इटालीले यो वर्षको विश्वकप खेल्न नपाउने भएको छ। विश्वकप छनौट अन्तर्गत बिहीबार राति भएको प्ले अफमा उत्तरी मेसेडोनियासँग पराजित भएको इटालीले विश्वकप खेल्न नपाउने भएको हो । पोलेर्मोमा भएको प्ले अफमा इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्सान्डर त्राज्कोभ्स्कीले गोल गरेर उत्तरी मेसेडोनियालाई जित दिलाएका हुन् । प्लेअफ फाइनमा स्थान बनाउन नसकेपछि इटालीको विश्वकप यात्रा […]