एनभीए अवार्ड  : पुलिसका रविन र उषा उत्कृष्ट खेलाडी

३० चैत, काठमाडौं । नेपाल पुलिस क्लबका रविन चन्द र उषा भण्डारी वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको चौथो एनभीए अवार्डमा रविन पुरुषतर्फ र उषा महिलातर्फ उत्कृष्ट …

सम्बन्धित सामग्री

उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बलको अवार्ड

काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर […]

एनओसी अवार्ड : प्रिन्स र गौरिका उत्कृष्ट

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड  […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

काठमाडौँ-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

सन्दीपले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को अवार्ड जितेका छन् । उनले बंगलादेशका नासुम अहमद तथा अमेरिकाका ब्याट्सम्यान जसकरण...

यूईएफए अवार्ड : जर्जिन्हो युरोपको उत्कृष्ट खेलाडी

११ भदौ, काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले […]

जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एनगोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनलाई उछिन्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन् । युइएफए प्रेसिडेन्टल […]

एनएनआईपीए अवार्ड : मन्देकाजी र गाैरिका वर्षका उत्कृष्ट खेलाडी

भक्तपुर । करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्  । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए अवार्डमा  मन्देकाजी पुरुष र गाैरिका महिलातर्फ उत्कृष्ट बनेका हुन् । दुवैले अवार्डसंगै नगद १-१ लाख प्राप्त गरे । यसैगरी प्रतिभावान खेलाडीको अवार्ड फुटबलका सुजल श्रेष्ठ र […]

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...