उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बलको अवार्ड

काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर […]

सम्बन्धित सामग्री

गोल्डेन बुट एमबाप्पेले जिते, मेस्सीलाई गोल्डेन बल

काठमाडौं : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।मेस्सीलेसात खेलमा ७ गोल गरे।अर्जेन्टिनालाई विश

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जिते गोल्डेन बल

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका छन्।

हल्यान्डले जिते गोल्डेन ब्वाई अवार्ड

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर इर्लिङ ब्रट हल्यान्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । नर्वेका खेलाडी हल्यान्डले सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । इटालियन …

मोडरिचलाई गोल्डेन बल, एमबाप्पेलाई योङ प्लेअर अवार्ड :: Pahilopost.com

फाइनलमा फ्रान्ससँग पराजित हुादै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। क्रोएसियालाई पहिलो पटक फाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। यस्तै तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर तथा फ्रान्सका एन्टोनी ग्रीजमनले ब्रोन्ज बल जिते। adidas